होस्टेमा हैँसे मिलाउनु
Romanized: hostemaa haimse milaaunu, hostema haimse milaaunu, hostemaa haimse milaunu, hostemaa hainse milaaunu
गह्रुङ्गो वस्तु उचाल्दा वा राख्दा एकअर्कामा तालमेल मिलाई सहयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गह्रुङ्गो वस्तु उचाल्दा वा राख्दा एकअर्कामा तालमेल मिलाई सहयोग गर्नु।