हौ
Romanized: hau
आत्मीयता दर्साउँदा, ध्यानाकर्षण गर्दा, अनुनय, आग्रह आदि जनाउन प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात
१.
आत्मीयता दर्साउँदा, ध्यानाकर्षण गर्दा, अनुनय, आग्रह आदि जनाउन प्रयोग हुने शब्द।
२.
टाढाबाट कसैले नाउँ लिएर बोलाउँदा उत्तरमा भनिने शब्द।
३.
विश्वास दिलाउन, ध्यान तान्न प्रयोग गरिने शब्द।