हौट
Romanized: haut, hauta
गाईवस्तु, घोडा आदिलाई धपाउँदा भनिने शब्द; हट्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
गाईवस्तु, घोडा आदिलाई धपाउँदा भनिने शब्द; हट्।