हौज

Romanized: hauj, hauja

नुहाउन वा बोटबिरुवा सिँच्नका निम्ति पानी जम्मा गरिराख्ने कुण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
नुहाउन वा बोटबिरुवा सिँच्नका निम्ति पानी जम्मा गरिराख्ने कुण्ड।

सम्बन्धित शब्दहरू