ह्याक

Romanized: hyaaka, hyaak, hyak, hyaka

कम्प्युटरमा अनधिकृत प्रवेश गरी त्यसभित्र रहेका सूचना हिनामिना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कम्प्युटरमा अनधिकृत प्रवेश गरी त्यसभित्र रहेका सूचना हिनामिना गर्ने काम।

सम्बन्धित शब्दहरू