ह्वाइँदवाइँ
Romanized: hvaaimdavaaim, hvaaimdavaim, hvaimdavaaim, hvaaimdavaain
एकनासले अपानवायु छुट्दा वा डकार आउँदा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्वाइँ (द्वि.)]
1
एकनासले अपानवायु छुट्दा वा डकार आउँदा शब्द निस्कने गरी।