ॐकारेश्वर
Romanized: kaareshvara, kaareshvar, kareshvara, kaareshwara
भगवान् शिवको एउटा नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भगवान् शिवको एउटा नाम।
२.
भारतको राज्य मध्यप्रदेशको खण्डवा जिल्लामा बग्ने नर्मदा नदीमा मन्धाता वा शिवपुरी भन्ने द्वीपमा अवस्थित बाह्र ज्योतिर्लिङ्गमध्ये एउटा ज्योतिर्लिङ्ग; सनातन हिन्दू धर्मको ॐ को प्रतीक चिह्नको आकारमा अवस्थित मानिएको ज्योतिर्लिङ्ग।