अग्निमोचक
Romanized: agnimochaka, agnimochak, agnimocak, agnimocaka
दुर्घटनामा प्रयोग गर्न ठुलठुला भवनमा राखिने, आगो निभाउने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुर्घटनामा प्रयोग गर्न ठुलठुला भवनमा राखिने, आगो निभाउने यन्त्र।