अग्निवल्लभ

Romanized: agnivallabh, agniwallabha, agniwallabh, agniballabha

साल वा सखुवाको रुख; काठ वा खोटो; सालधूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साल वा सखुवाको रुख; काठ वा खोटो; सालधूप।

सम्बन्धित शब्दहरू