अग्रिम देय
Romanized: agrima dey, agrima deya, agrimadeya, agrimadey
कुनै कामकाजमा खटिने व्यक्तिलाई सरकारी वा गैरसरकारी कार्यालयद्वारा पछि हिसाब मिलाउने गरी पहिले नै दिइने नगदी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकाजमा खटिने व्यक्तिलाई सरकारी वा गैरसरकारी कार्यालयद्वारा पछि हिसाब मिलाउने गरी पहिले नै दिइने नगदी वा जिन्सी; पेस्की; बैना; अग्रिम।