मूल्य देय
Romanized: mulya dey, moolya deya, moolya dey, muulya dey
हुलाक आदि कुनै साधनद्वारा पठाइएको मालसामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हुलाक आदि कुनै साधनद्वारा पठाइएको मालसामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने वस्तु (भी. पी. पार्सल)।