अजायब घर
Romanized: ajaayaba ghara, ajaayaba ghar, ajayaba ghar, ajayaba ghara
ना. अनेक प्रकारका पुरातात्त्विक, कलाकौशलसम्बन्धी र अन्य महत्त्वपूर्ण तथा अनौठा वस्तुहरू सङ्ग्रह गरी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. अनेक प्रकारका पुरातात्त्विक, कलाकौशलसम्बन्धी र अन्य महत्त्वपूर्ण तथा अनौठा वस्तुहरू सङ्ग्रह गरी संरक्षणका साथै जनसाधारणलाई देखाउनका निम्ति राखिएको भवन वा कक्ष; अद्भुत वस्तुको सङ्ग्रहालय; कौतुकागार; म्युजियम। (उदा.- यो मान्छे त कस्तो अचम्मको रहेछ, अजायबघरमा लगेर राख्नुपर्ने जस्तो !)।
उदाहरण वाक्य
- यो मान्छे त कस्तो अचम्मको रहेछ, अजायबघरमा लगेर राख्नुपर्ने जस्तो !