अझक
Romanized: ajhak, ajhaka
केटाकेटी र गैह्र जिम्मेवार व्यक्तिहरू पुग्न र दखल दिन नसक्ने सुरक्षित ठाउँ। (उदा.- यो ऐना अझकमा राख,… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ+झक]
1
केटाकेटी र गैह्र जिम्मेवार व्यक्तिहरू पुग्न र दखल दिन नसक्ने सुरक्षित ठाउँ। (उदा.- यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान्।)।
उदाहरण वाक्य
- यो ऐना अझकमा राख, केटाकेटीले फुटाउलान्।