अठार आचार्य

Romanized: athaara aachaarya, athaara aachaary, athaara aacharya, athaara achaarya

बौद्ध धर्मअनुसार अठार बुद्धहरू; सर्वज्ञ, सुगत, सर्वार्थसिद्ध, कर्मराज, तथागत, समन्तभद्र, गौतम, मारजित,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बौद्ध धर्मअनुसार अठार बुद्धहरू; सर्वज्ञ, सुगत, सर्वार्थसिद्ध, कर्मराज, तथागत, समन्तभद्र, गौतम, मारजित, लोकजित, जिन, षड्भिज्ञ, दशबल, अद्वयवादी, विनायक, मुनीन्द्र, श्रीधन, शास्ता र शाक्यमुनि बुद्धहरू।

सम्बन्धित शब्दहरू