अडाउनु

Romanized: adaaunu, adaunu

कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै गतिमा भएको वा खस्ने चिजलाई कुनै आधारमा रोक्नु; थाम्नु।
२.
(प्रेरणार्थक क्रिया) अडान लिने पार्नु; अड्याउनु; टिकाउनु।

सम्बन्धित शब्दहरू