अधिकार प्रत्यायोजन
Romanized: adhikaara pratyaayojana, adhikaara pratyaayojan, adhikaara pratyayojana, adhikara pratyaayojana
माथिल्ला तहका कर्मचारीले आफूमा रहेको हक केही समयका निमित्त तल्लो तहका कर्मचारीलाई सुम्पने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माथिल्ला तहका कर्मचारीले आफूमा रहेको हक केही समयका निमित्त तल्लो तहका कर्मचारीलाई सुम्पने काम।