अनधिकार प्रकाशन

Romanized: anadhikaara prakaashana, anadhikaara prakaashan, anadhikaara prakashana, anadhikara prakaashana

छापाखाना वा प्रकाशनसम्बन्धी ऐनकानुनअनुसार प्रकाशन गर्न नहुने विषय लेखी गरिएको प्रकाशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छापाखाना वा प्रकाशनसम्बन्धी ऐनकानुनअनुसार प्रकाशन गर्न नहुने विषय लेखी गरिएको प्रकाशन।
२.
नियमपूर्वक दर्ता, रजिस्ट्रेसन आदि नगरी छापिएका पुस्तक, पत्रपत्रिका आदि।

सम्बन्धित शब्दहरू