अधिकार हनन

Romanized: adhikaara hanana, adhikaara hanan, adhikara hanan, adhikara hanana

संविधान वा नियमकानुनअन्तर्गत कसैले पाएको वा पाउने हक खोस्ने काम; सो हकमाथि परेको आघात; त्यस्तो हक खोसिनाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
संविधान वा नियमकानुनअन्तर्गत कसैले पाएको वा पाउने हक खोस्ने काम; सो हकमाथि परेको आघात; त्यस्तो हक खोसिनाले त्यसको उपभोग गर्न नपाइएको स्थिति।

सम्बन्धित शब्दहरू