अधीन वाक्य
Romanized: adhina vaakya, adhina vaaky, adhina waakya, adhina vaky
व्याकरणमा मिलित वा मिश्र वाक्यमा मुख्य वाक्यांशको पूरक, कर्म वा क्रियाविशेषण आदि भएर रहेको उपवाक्य; ('तँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणमा मिलित वा मिश्र वाक्यमा मुख्य वाक्यांशको पूरक, कर्म वा क्रियाविशेषण आदि भएर रहेको उपवाक्य; ('तँ राम्ररी पढ् भनी बाबाले मलाई भन्नुभयो' भन्ने मिश्र वाक्यभित्रको 'तँ राम्ररी पढ्' उपवाक्य 'बाबाले मलाई भन्नुभयो' भन्ने प्रधान उपवाक्यको आश्रित भएकाले अधीन उपवाक्य बनेको छ।)