अध्यात्म ज्ञान
Romanized: adhyaatma jnyaana, adhyaatma jnyaan, adhyaatma jnyana, adhyatma jnyaana
अध्यात्मसम्बन्धी ज्ञान; आत्मा र परमात्मासित सम्बन्ध राख्ने ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अध्यात्मसम्बन्धी ज्ञान; आत्मा र परमात्मासित सम्बन्ध राख्ने ज्ञान।