अनशन

Romanized: anashana, anashan, anasan, anasana

खान छाड्ने काम; आहारत्याग; उपवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खान छाड्ने काम; आहारत्याग; उपवास।
२.
मोक्षप्राप्तिका निम्ति गरिने मर्नुभन्दा केही दिन अगाडिदेखिको आहारत्याग।
३.
पिरमर्का वा अन्याय आदिका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्वसूचनाका साथ गरिने आहारत्याग।

सम्बन्धित शब्दहरू