अनाहूत

Romanized: anaahuta, anaahut, anahut, anaahoota

अभ्यागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभ्यागत।
२.
पाहुना; अतिथि।
३.
तिथि नतोकीकन वा नबोलाईकन आउने।

सम्बन्धित शब्दहरू