आहूत

Romanized: aahuta, aahut, ahut, aahoota

श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको।
२.
निम्त्याइएको; निम्तो गरिएको; निमन्त्रित।
३.
हाँक गरिएको।

सम्बन्धित शब्दहरू