अनुसन्धान निर्देशक
Romanized: anusandhaana nirdeshaka, anusandhaana nirdeshak, anusandhana nirdeshaka, anusandhaana nirdesaka
विद्यावारिधि वा त्यसभन्दा तल्लो तहको अनुसन्धानमा शोधकर्तालाई निर्देशन गर्ने विशेषज्ञ, शोधनिर्देशक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यावारिधि वा त्यसभन्दा तल्लो तहको अनुसन्धानमा शोधकर्तालाई निर्देशन गर्ने विशेषज्ञ, शोधनिर्देशक।