अन्त समय
Romanized: anta samay, anta shamaya, anta shamay, anta samaya
अन्तिम बखत; अन्तकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्तिम बखत; अन्तकाल।
२.
मरण काल; मृत्यु बेला।