कवि समय
Romanized: kavi samay, kawi samaya, kawi samay, kavi shamaya
प्रकृतिमा नभए पनि कविहरूले प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रकृतिमा नभए पनि कविहरूले प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता।