अन्तरिक्ष यात्री
Romanized: antariksha yaatri, antariksha yatri, antariksa yaatri, antariksha yaatree
बाह्य अन्तरिक्षको यात्रा गर्ने व्यक्ति। (युरी गागरिन प्रथम अन्तरिक्ष यात्री मानिन्छन्।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाह्य अन्तरिक्षको यात्रा गर्ने व्यक्ति। (युरी गागरिन प्रथम अन्तरिक्ष यात्री मानिन्छन्।)