अन्तरिक्ष युग

Romanized: antariksha yuga, antariksha yug, antariksa yug, antariksa yuga

सन् १९५७ को अक्टोबर चार तारिखको प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रवर्तित तथा अन्तरिक्ष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सन् १९५७ को अक्टोबर चार तारिखको प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रवर्तित तथा अन्तरिक्ष अनुसन्धान तथा समानव अन्तरिक्षयानहरूका माध्यमबाट गतिशील समयावधि।

सम्बन्धित शब्दहरू