अन्तर्मन्थन

Romanized: antarmanthan, antarmanthana

कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्षविपक्ष, लाभहानि आदि सम्पूर्ण सम्भावना केलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्षविपक्ष, लाभहानि आदि सम्पूर्ण सम्भावना केलाउने काम।
२.
आन्तरिक तर्कवितर्क प्रशस्त मात्रामा गरी कुरा मथ्ने वा मनन गर्ने काम।

सम्बन्धित शब्दहरू