अन्वय विधि

Romanized: anvaya widhi, anwaya vidhi, anwaya widhi, anbaya vidhi

आलङ्कारिक पदक्रममा व्यक्त भएका पद्यांश वा गद्यांशलाई सामान्य पदक्रममा ढाली भाषा सिकाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आलङ्कारिक पदक्रममा व्यक्त भएका पद्यांश वा गद्यांशलाई सामान्य पदक्रममा ढाली भाषा सिकाउने प्रक्रिया।

सम्बन्धित शब्दहरू