अभिलेखी प्राकृत
Romanized: abhilekhi praakrita, abhilekhi praakrit, abhilekhi prakrita, abhilekhi prakrit
अशोक, कनिष्क, रुद्रदामन आदिका अभिलेखहरूमा पाइएको प्राकृत भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अशोक, कनिष्क, रुद्रदामन आदिका अभिलेखहरूमा पाइएको प्राकृत भाषा।