भूअभिलेख
Romanized: bhuabhilekh, bhooabhilekha, bhooabhilekh, bhuuabhilekh
भूमिको नाप, लेख, विवरण आदिको पूरापूर लिखत र आधार दर्ता भएको कागत वा मिसिल; भूमिसम्बन्धी अभिलेख (विवरण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूमिको नाप, लेख, विवरण आदिको पूरापूर लिखत र आधार दर्ता भएको कागत वा मिसिल; भूमिसम्बन्धी अभिलेख (विवरण)।