अभ्यास योग

Romanized: abhyaasa yoga, abhyaasa yog, abhyasa yog, abhyaasha yoga

चित्तलाई चारैतिरबाट हटाई बराबर एउटै कुरामा एकत्रित गर्ने साधना रूप योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चित्तलाई चारैतिरबाट हटाई बराबर एउटै कुरामा एकत्रित गर्ने साधना रूप योग।

सम्बन्धित शब्दहरू