अमरोपम

Romanized: amaropam, amaropama

देवता जस्तै शक्ति वा स्थितिको; देवसमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
देवता जस्तै शक्ति वा स्थितिको; देवसमान।

सम्बन्धित शब्दहरू