अरल्लो
Romanized: arallo
केही आत्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
केही आत्तिएको।
२.
भ्रममा परेको; अलमलिएको