अरौटेभरौटे
Romanized: arautebharaute
अह्राएको र ज्याला दिएअनुसारको काम गर्ने; पिछलग्गु; अनुचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अह्राएको र ज्याला दिएअनुसारको काम गर्ने; पिछलग्गु; अनुचर।