भाराभरौट
Romanized: bhaaraabharauta, bhaaraabharaut, bhaarabharauta, bharaabharauta
भाडा, महसुल आदि तिर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भाडा+भरौट]
१.
भाडा, महसुल आदि तिर्ने काम।
२.
भाडा, महसुल, कर, शुल्क, ज्याला आदि।