अर्थोपार्जन

Romanized: arthopaarjana, arthopaarjan, arthoparjan, arthoparjana

धन कमाउने काम; सम्पत्तिको लाभ; धनको उपार्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धन कमाउने काम; सम्पत्तिको लाभ; धनको उपार्जन।

सम्बन्धित शब्दहरू