अलगथलग

Romanized: alagathalag, alagathalaga

अलग अलग पारिएको स्थिति; तितरबितर; छिन्नभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <अलग]

1
अलग अलग पारिएको स्थिति; तितरबितर; छिन्नभिन्न।

सम्बन्धित शब्दहरू