अवकाश प्राप्त
Romanized: avakaasha praapta, avakaasha praapt, avakaasha prapta, avakasha praapta
अवसर वा मौका पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अवसर वा मौका पाएको।
२.
छुट्टी पाएको वा बिदा लिएको।
३.
कुनै काम वा पदबाट छुटकारा पाएको।
४.
सरकारी सेवा, सार्वजनिक जीवन आदिबाट विश्राम लिने वा हुने।