अवचेतन
Romanized: avachetana, avachetan, awachetana, awachetan
पूरा होस नभएको; पूर्ण चैतन्य नभएको; अन्तश्चेतनाको; बाह्य चेतनासँग सम्बन्धित नरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पूरा होस नभएको; पूर्ण चैतन्य नभएको; अन्तश्चेतनाको; बाह्य चेतनासँग सम्बन्धित नरहेको।