अवचित
Romanized: avachita, avachit, awachita, awachit
सञ्चय गरिएको; एकत्रित; सञ्चित; सङ्गृहीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सञ्चय गरिएको; एकत्रित; सञ्चित; सङ्गृहीत।