असतर्कता

Romanized: asatarkataa, asatarkat, ashatarkataa, ashatarkata

सतर्क नहुँदाको स्थिति; बेहोसी; असावधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत असतर्क+ता]

1
सतर्क नहुँदाको स्थिति; बेहोसी; असावधानी।

सम्बन्धित शब्दहरू