असमवयस्क
Romanized: asamavayask, asamawayaska, asamawayask, asamavayashka
घटीबढी उमेर भएका; बराबरी उमेर नभएका (दाजुभाइ, साथी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घटीबढी उमेर भएका; बराबरी उमेर नभएका (दाजुभाइ, साथी आदि)।
२.
नयाँ र पुराना वा सानाठुला गरी छासमिस उमेरका (रुख, बिरुवा आदि)।