असम्मानित
Romanized: asammaanita, asammaanit, asammanit, ashammaanita
अपमानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपमानित।
२.
सम्मानित नभएको; सम्मान नगरिएको।