असुल उपर
Romanized: asula upar, ashula upara, ashula upar, asula upara
लगाइएको रुपियाँपैसा आफ्नो हात पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लगाइएको रुपियाँपैसा आफ्नो हात पार्ने काम।
२.
मोही आदिबाट बालीनाली उठतीपुठती गर्ने काम।