आँखा तड्नु
Romanized: aamkhaa tadnu, aamkha tadnu, amkhaa tadnu, aankhaa tadnu
आँखा तर्नु; रिसाउनु; असहमति जनाउने सङ्केत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आँखा तर्नु; रिसाउनु; असहमति जनाउने सङ्केत गर्नु।