आधारवस्तु
Romanized: aadhaaravastu, aadharavastu, adhaaravastu, aadhaarawastu
मूलभूत वस्तु; प्रमुख आधार वा तत्त्वसँग सम्बन्धितवस्तु; मूल रूप; आधारभूत अवस्था; वास्तविक स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मूलभूत वस्तु; प्रमुख आधार वा तत्त्वसँग सम्बन्धितवस्तु; मूल रूप; आधारभूत अवस्था; वास्तविक स्वरूप।