आधारशिला
Romanized: aadhaarashilaa, aadhaarashila, aadharashilaa, adhaarashilaa
गाह्रो अड्याउन राखिएको सबभन्दा तलको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गाह्रो अड्याउन राखिएको सबभन्दा तलको ढुङ्गो।
२.
कुनै पनि कार्यको मुख्य आधार; पहिलो पृष्ठभूमि।