आबा न काबा
Romanized: aabaa na kaabaa, aaba na kaabaa, aabaa na kaaba, aabaa na kabaa
होस हराएको; बेहोसी; सुद्धीबुद्धि नभएको; ग्वाँजे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हावा + न + काबा]
1
होस हराएको; बेहोसी; सुद्धीबुद्धि नभएको; ग्वाँजे।